देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 पारित भयो ब्रेक्सिटको समयसीमा बढाउने प्रस्ताव

देशान्तर

ब्रेक्सिट अर्थात बेलायत युरोपियन युनियनबाट बाहिरिने प्रक्रियाका बारेमा बेलायतमा राजनीतिक सहमति जुट्न सकेको छैन । संसदमा यस सम्बन्धी गतिरोध अन्त्य गर्ने प्रयास जारी छ ।

बिना कुनै सम्झौता नै नगरि इयुबाट बाहिरिन नपरोस् भन्नका लागि अब बेलायतले समयसीमा बढाउन आग्रह गर्नेछ । समयसीमा बढाउने सम्बन्धी प्रस्तावको पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको हो ।

यहि क्रममा हाउस अफ कमन्समा सांसदले ब्रेक्सिटको समयसीमा बढाउने सम्बन्धी प्रस्तावको पक्षमा मत दिएका छन् । यो प्रस्ताव एक मतले पारित भएको हो ।