देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल पुस्तक व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा

देशान्तर

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा चयन भएका छन् ।

शाखाको छैठौँ अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मानकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा नारायण दाहाल सचिवमा श्रीधर आचार्य, कोषाध्यक्षमा देवका आचार्य र सहसचिवमा गोकुल घिमिरे चयन भएका छन् ।

यस्तै, सदस्यमा खगेन्द्र पौडेल, गणेश पौडेल, द्रोणप्रसाद न्यौपाने, वासुदेव रेग्मी, कृष्णप्रसाद न्यौपाने,धिरेन्द्र पण्डित, दिलिप पुरी, विष्णु गिरी, राजन फुयाल, मधुकुमार क्षेत्री, गरिमा रिजाल, गोविन्द शर्मा, रमेशप्रसाद लामिछाने चयन भएका छन् ।