देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र दाहालबीच भेटबार्ता

देशान्तर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा सोमबार भेटवार्ता भएको छ ।

सो भेटमा दाहालको चार दिने भारत भ्रमणका सन्दर्भमा छलफल भएको बताइएको छ ।

सो क्रममा दुई अध्यक्षले दाहालको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको दाहालको सचिवालयले जनाएको छ ।

त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ ।