काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण अबरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुनः नियमित सञ्चालनमा आएको छ । विहान ८ बजेदेखि अवरुद्ध विमानस्थल झण्डै पौने दुईघण्टापछि सञ्चालनमा आएको हो । विमान स्थलेकेहीबेर अघिदेखिमात्र सुचारु भएको हो ।
विमस्टेक सम्मेलनका लागि भारत, बंगलादेश र थाईल्याण्डका राष्ट्रप्रमुख नेपाल आउनुहुनेभएपछि सुरक्षाको दृष्टिकोणले तीन घण्टाका लागि आन्तरिक तथा बाह्य उडान बन्द गर्रिको थियो ।
विमानस्थल अबरुद्धका कारण आकासमा होल्ड गरि बसेका कतार एयरलाईन्स, एर आईना, जेट एयरओएज, हिमालय एयरलान्सका दुईवटा विमान अहिले अवतरणका लागि अनुमति मागेर आकासमै होल्ड गरिरहेका छन् ।
प्रतिक्रिया