काठमाडौं । शनिबारबाट काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी वितरण थालिएको छ ।
स’न्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।
सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।
बागमतीको पानीलाई नयाँ ‘ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिनेछ । दशैंसम्म मलेम्चीबाट ७ करोड लिटर पानी काठमाडौं ल्याउने योजनाका साथ काम भइहेको छ ।
प्रतिक्रिया