काठमाडौं । संसोधनको मुख्य एजेण्डासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को १७औँ विशेष साधारणसभा चितवनको सौराहामा सुरु भएको छ।
साधारणसभाको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेलकुदको विकास अपरिहार्य रहेको बताएका छन ।
युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने नारा प्रदेश सरकारले अघि सारेको भन्दै उनले आगामी तीन बर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीतिअघि सारेको बताए ।
प्रतिक्रिया