काठमाडौ । वीरगञ्ज महानगरपालिकाले कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसले धर्ना दिएको छ ।
बुधबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडि दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो ।वीरगञ्ज महानगरपालिकाले अप्रत्यासित रुपमा कर वृद्धि गरेको र नेशनल मेडिकल कलेजसँग लिनुपर्ने करमा घोटाला भएको अरोप लगाउदै काँग्रेसले धर्ना दिएको हो ।
जिल्ला सभापति अजय द्विवेदीले नेसनल मेडिकल कलेजसँग लिनुपर्ने कर रातारात गुपचुप तरिकाले लेनदेन गरेर कर छुट गरेको अरोप लगाएका छन ।
प्रतिक्रिया