काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा। गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छिन ।
आमरण अनसनरत डा। केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताइन । सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘तर, सरकारले पनि जनताले भनेको मान्नुपर्छ ।
डा। केसीको माग पुरा गर्न आग्रह गदैै उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।
प्रतिक्रिया