देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदलाई तालिम दिन युएनडीपीले ६० करोड

देशान्तर

काठमाडौं  । संघीय र प्रदेश सांसदलाई तालिम दिन राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

युएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।

गत साताको दुई दिने प्रशिक्षण युएनडीपीको खर्चमा भएको विषयलाई लिएर संसद बैठकमा विरोध भएपछि सचिवालय र युएनडीपीबीच भएको ६० करोडको सम्झौता सार्वजनिक भएको हो । –कान्तिपुर दैनिकबाट