काठमाडौं । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताउनुभयो ।
गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएकाले संपरीक्षण लगायतका कार्यमा ढिलाई हुँदै गएकाले नतिजा ढिलाई हुने भएको हो । गएको चैत ८ गतेबाट सुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताउनुभयो ।
गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । गएको चैत ८ गतेबाट सुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।
‘
प्रतिक्रिया