देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगामी साउन महिनाबाट नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने

देशान्तर

काठमाडौं । आगामी साउन महिनाबाट नियुक्त हुने सरकारी कर्मचारीले निवृत्तिभरण पेन्सन नपाउने भएका छन् । यसअघि सरकारी कर्मचारीले पेन्सन पाउँदै आएका थिए । मंगलबार आर्थिक वर्ष २०७५ – ०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युबराज खतिवडाले अब योगदानका आधारमा कर्मचारीले एकमुष्ट रकम पाउने ब्यबस्था गरिएको जनाएका छन् ।