देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी संसदीय दलको बैठक भोलि फेरि बस्ने गरी सकियाे

देशान्तर

काठमाडौं। माओवादी संसदीय दलको सोमबारको बैठक मंगलबार पुनः बस्नेगरी सकिएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा सोमबार बिहान बसेको बैठकमा आर्थिक वर्ष ०७५–७६ को बजेटका बारेमा छलफल सुरु भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

आजको बैठकमा माओवादी सांसदहरुले वजेटबारे आ–आफ्ना धारणा धारणा राखेका थिए ।

सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता भुषालले जनाइन् ।