काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।
धावन मार्ग चर्किएपछि विमानस्थल अवरुद्ध भएको हो ।
धावनमार्ग चर्किएपछि आन्तरिक तथा बाह्य उडान रोकिएको छ ।
चर्किएको धावनमार्ग पुर्ने काम शुरु भएको छ ।
अवरुद्ध विमानस्थलमा नियमित उडान हुन केही समय लाग्ने जनाइएको छ ।
प्रतिक्रिया