प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतंकको अन्त्य गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले उद्योग व्यापारीमाथि हुने अनावश्क दवाब, दुर्व्यवहार र चन्दा आतंक अन्त गर्ने बताएका हुन् ।
महानिरीक्षक खनालले गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जो सुकैलाई कानुन बमोजिम कारबाही गनर्े प्रतिवद्धता जनाए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरे ।
प्रतिक्रिया