काठमाडौँ । प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्नु गरेक थिए ।
प्रदेश सरकारको आफ्नो स्रोत नभएपनि केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो ।
बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ । बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ ।
प्रतिक्रिया