राजधानीमा सुरु दोस्रो सहकारी सम्मेलन आज पनि जारी छ । राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा जारी सम्मेलनमा सहकारी अभियानको हालसम्मको उपलब्धिको समीक्षा भइरहेको छ ।सम्मेलन आगामी पाँच वर्षको कार्य्दिशा तय गर्दै आज सम्पन्न हुने छ ।
सम्मेलनमा देशविदेशका गरि करिब १ हजार सहकारीकर्मीको उपस्थिति रहेको महासंघले जनाएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया