काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले सामाजिक जागरण ल्याउन नारी दिवसले विशेष महत्व राख्ने बताएकी छन । १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिदै यस्तो बताएकी हुन ।
महिलाको हक अधिकार सुनिश्चित गर्न पहल गर्नुपर्ने आवश्यक रहेको उनले बताइन । महिलाका सामाजिक तथा आर्थिक सशक्तकरणका विभिन्न आयाम,उपब्धिलाई संस्थागत गर्दै महिलाको अधिकारमा सुनिश्चिितता गर्नु पर्नुेमा भण्डारीको जोड थियो ।
प्रतिक्रिया