काठमाडौं । चालु आवमा १२ खर्ब ७८ अर्ब ?पैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब ?पैयाँ खर्च गर्न नसक्ने भएको छ । बिहीवार मध्यावधि समिक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवमा ८४.६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताएका हुन ।
चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो ।
प्रतिक्रिया