देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. केसीलाई अनसन तोड्न नेपाल बार एशोसिएसनको आग्रह

देशान्तर

काठमाडौं – नेपाल बार एशोसिएसनले आमरण अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन प्रा. डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।

साथै आफ्नो अनुकुल फैसला नआउँदैमा प्रधानन्यायाधीशको राजीनामा माग्नु र व्यक्तिगत लान्छना लगाउनु गलत भएको पनि बताएको छ ।