देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र रक्षार्थका लागि कांग्रेस उम्मेद्वारलाई जिताउन लोकतान्त्रीक गठवन्धन दोलखाको आग्रह (वक्तव्य सहित)

देशान्तर

काठमाडौं । लोकतान्त्रीक गठवन्धन दोलखाले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठवन्धका उम्मेद्वारलाई जिताउन अपिल गरेका छन् ।

लोकतान्त्रीक गठवन्धनका संयुक्त उम्मेद्वारहरु प्रतिनिधिसभा तर्फका उम्मेद्वार नेपाली कांगेस दोलखाका सभापति रुद्रवहादुर खड्का, प्रदेश (क) तर्फ बर्मा लामा र प्रदेश (ख) तर्फका उम्मेद्वार केशवराज चौंलागाईलाई मतदान गरि लोकतान्त्रीक गठवन्धलाई विजय गराउन संयुक्त रुपमा प्रेश वक्तव्य मार्फत जनमानसमा आग्रह गरेका हुन ।

लोकतन्त्रको रक्षार्थको लागि भएपनि गठवन्धनको पक्षमा माहोल श्रृजना गर्न र समर्थन गर्न गठवन्धनले सवैलाई अपिल गरेका छन् ।