काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले मुलुकको आवश्यकता भनेको सिंगो मुलुकको एकता भएको बताएका छन् । उनले बामपन्थी दलहरुका बीचको एकता स्वार्थबाट प्रेरित भएको स्पष्ट पारे । रेडियो देशान्तरको देशान्तर संवादमा कुरा गर्दै नेता घिमिरेले प्रदेश र प्रतिनीधिसभाको चुनावमा सत्ताकब्जा गरेर गैर कम्युनिष्टलाई ठेगान लगाउने उद्देश्यले बाम एकता भएको बताए । थप तल क्लिक गरि सुन्न सक्नुहुनेछ ।
https://youtu.be/GMQvxxduVok
प्रतिक्रिया