देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धार्मिक पर्यटनले पनि देशको अर्थतन्त्र चल्छ : अध्यक्ष ढकाल

देशान्तर

काठमाडौं । चन्द्रगिरि हिल्सका अध्यक्ष चन्द्र प्रकास ढकालले देशमा भएका धार्मिक पर्यकको मात्रै बिकस गर्नसके देशले कसैसंग बिसका लागि हात फैलाउन नपर्ने बताएका छ ।

उनले राजनितिक परिवर्तकको एक काल खण्ड सकिएकाले अब राजनितिकदलहरुले पनि आर्थिक मुद्धालाई पहिलो मुद्धा बनाउ आवस्यक भएको बताएका छन ।

देशान्तर अनलाइनसंग कुरागर्दै अध्यक्ष ढकालले सरकारले लगानीको बताबण बनाए नेपालमा रहेका हरेक पहाडलाई धार्मिक पर्यटक स्थल बनाउन सकिने र यसबाट सबै भन्दा बढी राजश्व संकलन हुने दाबी समेत गरेका छन ।

काम नपाएर बिदेसिएका लाखौ युवालाई सरकारले धार्मिक पर्यटन सम्बन्धी आवस्यक तादिम दिएर आवस्यक ऋणको ब्यवस्था गर्न आवस्यक भएको बताए ।

उनले अहिले नेपालभरी जहाँ जहाँ धार्मिक कहत्वका ठाउँछन तिनको मात्र्र बिकास गर्न सकेकै धेरैले रोजगारी प्राप्तगर्ने बताए ।

सरकारसंगको धेरै पटक बार्ता गरेपछि मात्रै चन्द्रागिरि हिल्सको काम अगाडी बढेको भन्दै सरकारी नितिनियमको ठाउँमा सबैभनदा बदि झण्झट भएकाले लगानी कर्ताहरु समस्यामा परिरहेको गुनोसो गरे ।
उनले चन्द्रागिरि हिल्समा अन्र्तराष्ट्रिय स्तरको होटल निर्माण भएरहेको भन्दै केशि समय पछि नै ५ सय भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिने बताए ।
ढकालले चन्द्रगारि हिल्स सन्चालनमा आएपछि भालेश्वर महादेबको भेटि मात्रै ६३ लाख बढि भएकोर २८ लाग भन्दा बढि राजश्व सरकारलाई तिरेको बताए ।

उनले ३ अर्ब ५० करोडको लगानीमा चन्द्रागिरि हिल्स तयार भएपनि अझै यसको संरचना तयारगर्न ठूलो रकम खर्च हुने बतए ।