देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राहत वितरणमा एकद्धार प्रणाली खारेजको माग गर्दै सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं । बाढीपीडितलाई राहत वितरणमा एकद्धार प्रणाली लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले आफू खुसी राहत वितरणमा रोक लगाउादै एकद्धार प्रणाली लागू गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयले मौलिक हकको उल्लंघन भएको र पीडित झन पीडित हुने रिट निवेदकको दाबी छ ।

रिटमा दैवी प्रकोप उद्धार समितिको बरद गरी बाढी तथा पहिरो पीडितलाई आवश्यक व्यवस्था मिलाउन र नेपालको पानी भारत निकासमा ठोस पहल गर्न सरकारको नाममा परमादेश जारी गर्न माग गरिएको छ ।