सुनसरी । सुनसरीमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको वडामा कांग्रेस विजयी भएको छ ।
काँग्रेसका अरबिन्दकुमार विश्वासले २ सय ८३ मत ल्याएर दुहवी नगरपालिका वडा नम्बर २ मा विजय भएका हुन् । दुहवी वडा नम्बर २ मा विजयकुमार गच्छदारको घर पर्छ ।
त्यो वडामा लोकतान्त्रिक फोरमका वडा अध्यक्षका उम्मेदवार लोलितकुमार चौधरीले २ सय ७० मत प्राप्त गरे ।
प्रतिक्रिया