देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरको २ सय २१ मतपत्र कहाँ गयो ?

देशान्तर

ललितपुर । महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब ९हराएको० भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको खबर आजको कान्तिपुरमा छ ।

सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा ३ हजार सात सय ५१ मत खसेको देखिएको थियो ।

जसमा १०२ मत बदर भएको थियो । ३ हजार ६ सय ४९ मत सदर भएकोमा सबै दलले प्राप्त गरेको परिणाम जोड्दा २२१ मत कम देखियो ।

माओवादीले यही २२१ मत गायब भएको भन्दै विरोध जनाएको हो ।