देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबको चुनाव कठीन र गम्भीर छ : प्रधानमन्त्री

देशान्तर

चितवन – प्रधानमन्त्री पुष्पकमलले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै परिवर्तन संस्थागत हुने बताएका छन् । आजको अन्न्पूर्ण पोस्टमा यो खबर छ ।

निर्वाचनका लागि प्रमुख दलहरुसँग छलफल गरेर सबैको सहमति जुटाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

चितवनको रामपुरस्थित कृषि तथा बन विज्ञान विश्वविद्यालय उद्घाटन गर्दै प्रधानमन्त्रीले भने :

-दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व र जिम्मेवारी पहिलोभन्दा अलि बढी कठीन र गम्भीर छ ।
-सबैको समझदारी र सहभागितामा अर्को चरण निर्वाचन सुनिश्चित गर्नुपरेको छ ।