देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावी तालमेलमा एमालेले धोका दिएपछि सत्तारुढसंग नजिकियो राप्रपा

देशान्तर

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा दोस्रो चरणमा राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सामेल गराउन सत्ता गठब्न्धनसंग नजिकिन थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहबीबार भएको माओवाादी केन्द्र, कांग्रेस र रापपा बैठकमा राजापालई भित्र्याउन संसदमाा विचारधीन संविधान संशोधनलाई आफुले समर्थन दिने आश्वासन राप्रपा नेताहरुले दिएका छन् ।

बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सरकारबाट आफ्नो पार्टिको बहिर्गमन कारण प्रधान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भएको तर संशोधन विधेयकमा आफ्नो अडान र प्रतिवद्धता यथावत रहेको आश्वासन दिनुभको थियो । अन्नपुर्णपोष्टमा समाचार छ ।