देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसकी अर्की महिला पनि गाउपालिका अध्यक्षमा विजयी

देशान्तर

काठमाडौं । लमजुङको दुधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छुपीमाया गुरुङ निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रका सतीमाया तामाङलाई ६ सय ५७ मतले पछि पार्दै २ हजार ४ सय १३ मत ल्याएर गुरुङ विजयी भएकी हुन् ।

यो भन्दा अघि नवलपरासीमा पनि नेपाली कांग्रेसकी महिला उम्मेदवार लक्ष्मी पाण्डे गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।