देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखा बैत्यश्वर एक र दुईमा कांग्रेसले जरो गाड्यो, सिंगो प्यानल नै बिजयी

देशान्तर

नेपाली कांग्रेस बैत्यश्वर गाउँपालिका वडा नं. १ र २ मा नेपाल कांग्रेसका उम्मेद्वारको प्यानलै बहुमतका साथ विजयी भएका छन् । एक वाट उम्मेद्वारी दिएका विर्ष बहादुर तामाङ १६१७ मत र वडा नं. दुईमा श्याम तामाङ १४६० मतका साथ सिंगो प्यानल नै विजय भएका हुन । एकमा एमाले वाट मित्रलाल बोम्जन र दुईमा महेश पाख्रीनले अध्यक्षका लागि उम्मेद्वारी दिएका थिए ।