देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका किन जाँदैछन् प्रधानसेनापति ?

देशान्तर

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार (आज) अमेरिका जाँदै छन् । प्रधानसेनापति भएपछि उनको यो दोस्रो अमेरिका भ्रमण हो ।

उनी अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

उनको नेतृत्वमा जाने ४ सदस्यीय टोलीले जेठ १२ सम्म भ्रमण गर्ने खबर आजको कान्तिपुरमा छ ।