देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोटका अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको अग्रता

देशान्तर

काठमाडौं । आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेले अग्रता लिएको छ । नुवाकोटमा विदुरनगरपालिकाको प्रमु्खमा नेपाली कंग्रेसका मेयर धुव अधिकारी— १०७ उपमेयर गीता अमात्य—११८ एमाले—मेयर सन्जु पण्डित— १०५, उपमेयर गीता दाहाल अर्याल १५० माओवादी केन्द्र—मेयर लिलानाथ न्यौपाने १४, उपमेयर सुभद्रा नेपाल १३ रहेको छ ।

त्यसैगरि तादी गाउँपालिकामा नेपाली कंग्रेसका प्रमु्ख नारायण पाण्डे ३४८,उपप्रमुख ईश्वरी उप्रेती ३५६ एमाले प्रमुख—कृष्णप्रसाद लामिछाने २८५, उपप्रमुख—माया तामाङ २९६ माओवादी केन्द्र प्रमुख— मानसिं तामाङ १५४ उपप्रमुख—गमला श्रेष्ठ १२६ शिवपुरी गाउँपालिका नुवाकोट नेपाली कांग्रेसका प्रमुख रामकृष्ण थापा १७८, उपप्रमुख मञ्जु केसी ८२ एमाले प्रमुख पदमप्रसाद उप्रेती ५६ उपप्रमुख मंगलमाया प्रजापति ५४ माओवादी केन्द्र प्रमुख मीनबहादुर तामाङ ६५ उप प्रमुख सुशीला थापा ४६ त्यसैगरी सूर्यगढी गाउँपालिकामा एकसय मत गणना हुनासाथ विवादका कारण स्थगित भएको छ ।

लिखुगाउँपालिकामा ६ नम्बर वडाबाट गणना थालिएको छ । मेघाङ, बेलकोटगढी नगरपालिका, किस्पाङ, शिवपुरी, दुप्चेश्वर, तारकेश्वर लगायतमा सर्वदलीय बैठक बसेर गणना गरिने ती निर्वाचन कार्यालयले जनाएका छन् ।