देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर महानगरपालिकामा कांग्रेस उमेदवारको अग्रता

देशान्तर

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उमेदवारले अग्रता कायम गरेका छन । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि छ । ललितपुरमा एमाले र राप्रपाका बीचमा चुनावनी तालमेल भएको थियो ।

ललितपुर महानगरपालिकाको मेयरमा,
–कांग्रेसका चिरीबाबु महर्जन : २१८
–एमालेका हरिकृष्ण ब्यञ्जनकारः १८४ मत
–माओवादी केन्द्रका दिनेश महर्जन: ८३ मत
लिलितपुर महानगरपालिका को उपमेयर,
कांग्रेसकी गीता सत्याल : २०३
माओवादीकी हरिना शाक्यः ११६
राप्रपाका बाबुकाजी थापाः ८७