देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा नेपाल आउनेका लागि नेपाल एयरलाईन्सद्धारा बिषेश छुट

देशान्तर

काठमाडौं । नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल आउने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।

मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।

विशेष छुटसहित ९९ सय दिराममा आउने जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए । कारोवार दैनिकमा समाचार छ ।