काठमाडौँ । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया