देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावलाई मध्यनजर गर्दै एकसाता नारायणघाट–मुग्लिन सडक २४ सै घण्टा खुला

देशान्तर

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यनजर गर्दै नारायणघाट–मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ ।

अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका इन्जिनियर शिव खनालका अनुसार मतदाता चुनावको लागि यता र उता गर्ने भएकोले सडक २४ सै घण्टा खुला गरिएको हो ।

उनले जेठ ४ गतेपछि भने अहिलेजस्तै बिहान १० देखि ४ बजेसम्म नै बन्द हुने बताए ।