देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको विजय शुरुवात, मनाङमा मिङमार छिरिङ लामा सर्वसम्मत विजयी

देशान्तर

मनाङ : मनाङ जिल्लाको नार फू गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका मिङमार छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । लामा संग प्रतिश्पर्दा गर्न एमाले, माओवादी लगाएतका पार्टी पछि हटेकाले लामा सर्वसम्मत विजयी भएका हुन । अन्य जिल्लामा मनोनयनका काम भईरहेको वेला नेपाली काग्रेस नार फू गाउँपालिका मनाङले भने विजयी उत्सब मनाई रहेका छन् ।