देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नदीले बगाउदा कालेको मृत्यू

देशान्तर

चितवन । राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ बस्ने ६३ वर्षीय काले सार्कीको भएको छ ।

भैँसी चराउनका लागि गएका सार्की नदीले शनिबार बगाएकामा आईतवार बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।