देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इनरुवा प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

देशान्तर

इनरुवा । स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ ।

इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको नेपाली काग्रेसले जनाएको छ ।

पार्टीका इनरुवा नगर सभापति मेहताको नाम इनरुवा नागरपालिकाको सबै वडाबाट सिफारिस भएको छ भने अन्यको केही वडाबाट मात्र नाम सिफारिस भएको बताइएको छ ।