देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावको घोषणासंगै प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

देशान्तर

काठमाडौं । सरकारले सोमवार स्थानिय चुनावको मिति घोषणा गरेरसंगै राजनीतिक चहलपहल बढेको छ । निर्वाचनको. आयोगले मंगलवार निर्वाचनको तयारीका लागि आयोगको बैठक बोलाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सर्वदलिय बैठक बोलाएका छन् ।

चुनावको मिति घोषणा गरेपछि बोलाइएको सर्वदलीय बैठकमा दलहरुवीच चुनाव कसरी सफल पार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै मधेसी मोर्चाका मागका बारेमा समेत छलफल हुन सक्ने नेताहरुले बताएका छन् । आज दिउँसो तीन बजे संसद भवन बानेश्वरमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलका प्रतिनिधि सहभागि हुने प्रधानमन्त्री दाहालको  सचिवालयले जनाएको छ ।

 

]]>