देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घुससहित नापी सर्वेक्षक पक्राउ

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगले नापी कार्यालय टोखा चण्डेश्वरी, काठमाडौँ (साबिक टोखा सरस्वती नापी कार्यालय) का नापी सर्वेक्षक मिश्र र लेखापढी व्यवसायी पाण्डेलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

उजुरीको आधारमा आयोगको गएको टोलीद्वारा निजहरुलाई रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

]]>