देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

देशान्तर

काठमाडौं । संविधान संसोधन, स्थानिय निर्वाचन तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ ।

संविधान संशोधन, सदन सुचारु गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

केही दिन अघि सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री दाहालसंग भेटवार्ता गर्दै संसदको अवरोध हटाउन पहल गर्न आग्रह गरेकी थिइन् ।

]]>