देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण प्राधिकरणका सीईओसँग प्रधानमन्त्री रुष्ट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन् ।

आफूले चाहेअनुसार पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रधानमन्त्री प्राधिकरण नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको छन् ।  प्राधिकरण निर्देशक समितिका अध्यक्ष दाहालले पुनर्निर्माणले गति लिन नसक्नुका कारण पहिचान गरि।सकेको दावी गर्दै त्यस्ता अवरोध पन्छाएर अघि बढ्ने बताउन थालेका छन् ।

प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालका अनुसार ढिलासुस्ती, प्राधिकरण कर्मचारीको कमजोर इच्छाशक्ति र तदारुकताका कारण पुनर्निर्माणले गति लिन नसकेको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ  । 

]]>