देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदले सरकारी गाडी दुरुपयोग गर्नेको खोजी गर्दै

देशान्तर

काठमाडौं । राज्यमा गलत रूपमा प्रयोग भएका सरकारी गाडीको मनलाग्दी प्रयोग गर्नेहरुको खोजतलास सुरु भएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गतको ‘सरकारी गाडी दुरुपयोगसम्बन्धी छानबिन अध्ययन तथा अनुसन्धान’ उपसमितिले रुपयोगबारे अध्ययन थालेको हो ।  

उपसमितिको मंगलबार वसेको वैठकले १५ दिनभित्र मुलुकभरका सरकारी सवारीसाधनको विवरण दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

सरकारी सवारीसाधनको गलत प्रयोगले राज्यलाई आर्थिक क्षति भएको भन्दै छानबिन सुरु भएको हो । द्वन्द्वकालमा सरकारी सवारीसाधनलाई रातो नम्बर प्लेट राखेर प्रयोग गरेको, एउटै व्यक्तिले तीन वटासम्म सवारीसाधन राखेको लगायतको प्रारम्भिक प्रमाण र तथ्यको आधारमा समितिले छानबिन थालेको हो ।  राजधानीमा समाचार छ । 

]]>