देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण प्राधिकरणको नयाँ कर्मचारी लिने तयारी

देशान्तर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करारमा कर्मचारी भर्ना लिने तयारी गरेको छ ।

दरबन्दीअनुुसार परिपूर्ति नभएको, पूर्ति भएका समेत लामो समय नटिक्ने र भएका कर्मचारीले समेत कार्यसम्पादन कमजोर देखिएपछि प्राधिकरणले उक्त तयारी गरेको छ ।

प्राधिकरण गठन भएको एक वर्ष पूरा भएको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सहसचिव र उपसचिवभन्दा तल्लो तहका कर्मचारी करारमा लिने तयारी भएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

]]>