देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अगिंकृतलाई महत्वपूर्ण जिम्मेवारी दिने गरी सम्झौता हुँदैनः नेता सिंह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अगिंकृतलाई देशको उच्च पदको जिम्मेवारी दिन नसकिने स्पष्ट पारेका छन्।  गणेशमान सिंहको एक सय एकऔं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले संसारमा नै नभएको नीति नेपालमा लागू हुनै नसक्ने बताए।

‘अंगिकृतलाई प्रमुख जिम्मेवारी दिन कांग्रेस तयार छैन,’ उनले भने, ‘कांग्रेस विश्वव्यापी मूल्यमान्यता बाहिर गएर अव्यवहारिक सम्झौता गर्न सक्दैन।’

आन्दोलनरत पक्षसँग वार्ता र छलफल चलिरहेकोले छिट्टै संविधान संशोधनमा सहमति हुने उनले बताए। नेता सिहंले दलहरु र नेताहरुले गणेशमानसिंहले जस्तै त्यागको भावना देखाउन सके राजनीतिक स्थिरता कायम हुने बताए।

]]>