देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी चुनावको मतगणना जारी, ट्रम्पको अग्रता

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता जारी राखेका छन् ।

ताजा परिणाम अनुसार उनी १३७ भोट जितेका छन् भने डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले १०४ भोट जिेकी छन् ।

विजयी हुनका लागि २७० भोट चाहिन्छ ।

]]>