देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सञ्जालबाट प्रहरी महानिरीक्षक नै पीडित

देशान्तर

काठमाडौं । देशमा साइबर अपराधका पीडितको संख्या उल्लेख्य र बढ्दो छ । सुन्दा अचम्म लाग्न सक्छ, पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय प्रहरीका प्रमुखसमेत साइबर अपराधबाट पीडित छन् ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सामाजिक सञ्जालमा आउने गतल सूचना, समाचार र स्टाटसबाट पीडित रहेको खुलाएका छन् । महानगरीय प्रहरीको ११ औं वार्षिकोत्सवमा महानिरीक्षक अर्यालले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाकोपछि नलाग्न मातहतका अधिकारीदेखि जवानसम्मलाई आह्वान गरे ।

उनले सामाजिक उञ्जालले अपराध समेत बढाएको भन्दै नियन्त्रणका लागि निर्देशन समेत दिए । नागरिक दैनिकमा समाचार छ ।

]]>