देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्वाइलेटबाटै चुहिन्छ सेयर वजारका गोप्य सुचना

देशान्तर

काठमाडौं । सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै आफन्तलाई सूचना चुहाउने गरेको बताइन्छ ।  

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः कारोआर भइरहेकै बेला बस्छ। बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन्। सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निरासाजनक सुइँको पाए बेच्न थाल्छन्।

पछिल्लो पटक एभरेष्ट बैंक र नेशनल लाइफ इन्सोरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको हो।  नागरिकमा समाचार छ । 

]]>