देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत हरियाणा केन्द्रविन्दु भएर भूकम्पको धक्का

देशान्तर

काठमाडौं । भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए ।  भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

]]>