देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लाको चन्दननाथ मन्दीरका मूर्ति चोरी

देशान्तर

काठमाडौं । चन्दननाथ मन्दिरमा रहेको भगवान दत्तात्रयको सात धार्नी चाँदी र तीन तोला सुनजडित मुख्य मुर्तिसहित १८ वटा मूर्ति शनिबारराति चोरिएका छन्।

शनिबार राति १२बजेतिर मन्दिरमा भएको चोरीको जानकारी पुजारी मौलेश्वर गिरीले करिव साढे १ बजेतिर मात्र प्रहरीलाई खबर गरेका थिए ।  

स्थानीयको आक्रोशपछि प्रहरीले मन्दिरका पुजारीलाई नियन्त्रणमा लिएको छ। आजका पत्रपत्रिकामा समाचार छ । 

]]>